▲ 5 r/NepalWrites
शिर्षक पो के होला त !!
कथा अन्तरमनको,
कथा अन्त, र मनको
खोज अन्तरअात्मा को
खोज अन्त, र आत्माको
विचार अन्तरमनको,
विचार, अन्त रमण को
आशा स्वच्छ अन्त्य मरण को।
u/Username_3659 — 7 hours ago
कथा अन्तरमनको,
कथा अन्त, र मनको
खोज अन्तरअात्मा को
खोज अन्त, र आत्माको
विचार अन्तरमनको,
विचार, अन्त रमण को
आशा स्वच्छ अन्त्य मरण को।