u/TomatoPotato204

नेपालमा एउटा simple कुरा किन complex बनाइन्छ?
▲ 1 r/Nepal

नेपालमा एउटा simple कुरा किन complex बनाइन्छ?

Driving license लाई National ID (NID) सँग link गरिन्छ, तर NID card नै समयमै print हुँदैन। अनि फेरि license ढिला भयो भनेर सबै गुनासो गर्छन्।

यदि system नै NID मा आधारित हो भने, पहिलो priority NID लाई दिनुपर्दैन र?

आज पनि धेरै ठाउँमा physical card बिना काम हुँदैन, जबकि Nagarik App मा digital ID देखाउँछ। Technology छ, तर trust छैन। System छ, तर implementation छैन।

यदि सरकार साँच्चै efficient हुन चाहन्छ भने:

पहिले NID system fully functional बनाउनु पर्छ

digital ID लाई legally accept गर्नुपर्छ

अनि मात्रै अरु services smooth हुन्छन्

नत्र हामी सधैं आधा digital, आधा manual system मा अल्झिरहन्छौं।

Problem technology को होइन, system लाई use गर्ने mindset को हो।

u/TomatoPotato204 — 3 hours ago