u/SawshankG

सिडनीमा जाड़ो बढे शंगै तातो चियाको चुस्की शंग नेपाल को इतिहास र राजसंस्था को महतवोको बारेमा बताइयेका किताब “ नेपाल गणतन्त्रबाट स्वतंन्त्र ” भन्ने किताब पढ़दै ll

u/SawshankG — 2 days ago