
u/Sadharanmanusya

हप्तामा एक दिन मासु त खानैपर्यो 😋
u/Sadharanmanusya — 10 hours ago
▲ 7 r/NepaliFood
जाडो होस् कि गर्मी तातो पानी पिउने गरौं, भुँडी कहिल्यै लाग्दैन 😅
u/Sadharanmanusya — 2 days ago
▲ 4 r/NepaliFood
नास्ता खानुभयो? साथमा के लिनुभयो चिया, कफी की चिसो पेय पदार्थ? मैले अदुवा पानी लिएँ है!
u/Sadharanmanusya — 2 days ago
▲ 14 r/NepaliFood
केवा दात्सी, लोकल चामलको भात, लोकल गोलभेँडाको चटनी अनि मोही 😋
u/Sadharanmanusya — 3 days ago