u/Internal-Conflict17

Found somewhere.

बोर्डर टाइट गर्न नपाइने, नक्कली सुकुम्बासी हटाउन नपाइने, बिचौलिया पक्रिन नपाइने, दलका विद्यार्थी संगठन खारेज गर्न नपाइने, मापदण्ड भन्दा ज्यादा मिचिएको फूटपाथ बिस्तार गर्न नपाइने, शैक्षिक सुधार गर्न नपाइने, अफ़िस आवर हेरफेर गर्न नपाइने !!

अनि देश चाहिं सिंगापुर जस्तो चाहिने ?!

हामीलाई जंगल ठिक छ !

reddit.com
u/Internal-Conflict17 — 3 days ago