u/GooseDazzling4280

What is this guessing journalism by onlinekhabar?
▲ 9 r/Nepal360+2 crossposts

What is this guessing journalism by onlinekhabar?

नेपाल सरकार को आज मन्त्रीपरिषद्को वैठक बस्नु अगाडिको समाचार। न कतै वैठकको एजेन्डा प्रकाशित भएको थियो । तर onlinekhabar को अनुसार 

“आजको बैठकले संवैधानिक परिषद् लगायतका केही अध्यादेश ल्याउने तयारी गरेको छ ।”

They not only guessed that government will bring ordinance but also guessed what exactly what ordinance too. Their exact word was:

“सोमबार दिउँसो बस्ने मन्त्रिपरिषद् बैठकमा अध्यादेश ल्याउने तयारी भएको स्रोतले अनलाइनखबरलाई जानकारी दिएको छ ।”

Who exactly is this `स्रोत` , no one knows. Their reason for guess was “सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले १७ वैशाखका लागि संघीय संसद्‍को अधिवेशन आह्वान गरेका थिए ।

तर भोलिपल्टै सरकारकै सिफारिसमा राष्ट्रपति पौडेलले अधिवेशन स्थगित गरेका थिए ।” 

They even had time to go to congress and published their reaction too. 

https://www.onlinekhabar.com/2026/04/1919436/bringing-an-ordinance-by-bypassing-parliament-is-not-a-dignified-move-congress

It was found to be wrong because government only made 3 decision today and none was ordinance. 

And as usual, there will be no retraction from their side, गल्ति भएको भनेर सच्याउने कुरा पनि छैन।

What kind of journalism is this, no retraction, no solid source, just guesswork and fake news peddling to make the headlines, and for rage bait? 

You can see the ragebait reactions at https://www.facebook.com/share/p/1CcM7Fhu6p/

onlinekhabar.com
u/GooseDazzling4280 — 4 hours ago
▲ 41 r/Nepal360+1 crossposts

श्रीषा प्रकरणमा रविले आवाज उठाउँदा पत्रकार किशोर श्रेष्ठले रविलाई मिनेटमै सिध्याईदिने धम्की दिएका थिए।

किशोर श्रेष्ठ 'जनआस्था' साप्ताहिकका सम्पादक हुन् भने श्रीषा कार्की एक पूर्व मोडेल र अभिनेत्री थिइन्। किशोर श्रेष्ठको जनआस्था पत्रिकाले श्रीषा कार्कीको नग्न तस्बिर सार्वजनिक गरेपछि निकै विवाद भएको थियो, जसका कारण उनले पछि आत्महत्या गरेकी थिइन्। यो घटनाले नेपाली पत्रकारितामा आचारसंहिता र 'ब्ल्याकमेलिङ' को गम्भीर बहस निम्त्याएको थियो।

Source: https://www.facebook.com/reel/1479563650527831

u/GooseDazzling4280 — 4 days ago
▲ 4 r/Nepal360+1 crossposts

भ्रष्टाचार विरूद्धको दोस्रो रणनीतिक योजना २०८२/८३-२०८६/८७ को मसौदामा सुझाव आह्वान गरिएको। | Office of Prime Minister and Council of Ministers

भ्रष्टाचार विरुद्धको दोस्रो राष्ट्रिय रणनीतिक योजना को मसौदामा सुझाव आह्वान गरिएको

I couldn’t find any headlines on this as news were busy covering for sampati bibaran.

opmcm.gov.np
u/GooseDazzling4280 — 13 days ago