म Balen Shah र Rabi Lamichhane को समर्थक हुँ। Support गर्छु, तर support गर्नुको मतलब blind trust होइन।
अहिलेको स्थिति हेर्दा यस्तो लाग्छ — सबै decision एउटा Balen लिन्छन्, अनि media handle गर्ने काम मात्र Rabi ले गर्छन्। यो कत्तिको fair हो? Accountability कहाँ छ?
प्रधानमन्त्री जस्तो पदमा बसेपछि कम्तीमा:
- महिनामा १–२ पटक खुला रूपमा बोल्नुपर्छ
- एउटा candid interview दिनुपर्छ
- कठिन प्रश्नहरूबाट भाग्न हुँदैन
We need to contact Kumar Ben or any of his close team allies and let them know the public wants PM Balen to speak up and face the media.
यो Modi-style one-way communication Nepal मा काम गर्दैन।
हामीलाई transparency चाहिन्छ, accountability चाहिन्छ, leadership चाहिन्छ — silence होइन।
#प्रधामन्त्री_हराएको_सूचना
u/CriticalLifeguard220 — 9 days ago